वैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले पठाएको रकम नेपाल समृद्ध सहकारीका मुख्य कार्यालय तथा शाखाहरुबाट तुरुन्त भुक्तानी लिन सकिन्छ।
नेपाल राष्ट्र बैंक र नियमनकारी निकायको मापदण्ड अनुसार आधिकारिक रेमिट्यान्स काउन्टर मार्फत भुक्तानी।