हाम्रा सेवाहरू (Our Services)

नेपाल टेलिकम परिवार तथा सदस्यहरूका लागि समर्पित वित्तीय तथा कल्याणकारी सेवाहरू

सदस्य केन्द्रित सुविधाहरू

SERVICES FOR MEMBERS

बचत (Saving)

नियमित, विशेष, बाल, शेयर, ३ महिने, ६ महिने, १ बर्षे आवधिक बचत र कल्याणकारी कोष योजनाहरू।

बचत योजना हेर्नुहोस्

ऋण (Loan)

व्यापारिक, गृह, घरजग्गा, सूक्ष्म, शैक्षिक, कृषि तथा अन्य शीर्षकमा निर्वाचित समितिबाट सुलभ ऋण।

ऋण कार्यक्रम हेर्नुहोस्

Phone Pay QR

बिजुलीबजार काउन्टरमा QR स्क्यान गरेर शेयर पुँजी, बचत र ऋण किस्ता भुक्तानी सुविधा।

Phone Pay दर्ता

विप्रेषण (Remittance)

IME, Prabhu, City Express, Western Union लगायत साझेदारहरूबाट रकम भुक्तानी सेवा।

विप्रेषण विवरण
सेवा सम्बन्धी अद्यावधिक

ताजा सूचना तथा सेवा अद्यावधिक (Image View)

सबै सूचना हेर्नुहोस्