धनसार सहकारीका आधिकारिक सूचना, वित्तीय विवरण तथा समाचारहरू।
साधारण सभा
संस्थाको १६ औं वार्षिक साधारण सभा आगामी फागुन २५ गते बिहान ११:०० बजे बिजुलीबजार कार्यालयमा बस्ने भएकोले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई उपस्थितिका लागि सादर अनुरोध छ।
वित्तीय विवरण
सहकारी ऐन २०७४ बमोजिम संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक (पुस मसान्त) सम्मको वित्तीय सूचकाङ्क तथा वासलात विवरण प्रकाशन गरिएको छ।
ब्याजदर सूचना
सञ्चालक समितिको निर्णयानुसार २०८२ फागुन १ गतेदेखि लागू हुने गरी बचत खातामा आकर्षक र ऋणमा सुलभ ब्याजदर कायम गरिएको छ।
समाचार
धनसार सहकारीद्वारा सदस्यहरूको उद्यमशीलता विकासका लागि आयोजित तीन दिने लघु व्यवसाय खेल तालिम उत्साहजनक रूपमा सम्पन्न भएको छ।
डिजिटल सेवा
अब सदस्यहरूले बिजुलीबजार काउन्टरमा Phone Pay QR स्क्यान गरेर शेयर पुँजी, बचत र ऋण किस्ता भुक्तानी दिन सक्नुहुन्छ।
वित्तीय विवरण
संस्थाको मासिक निक्षेप संकलन, कर्जा लगानी, असुली र तरलता अनुपात सम्बन्धी संक्षिप्त प्रगति प्रतिवेदन सार्वजनिक गरिएको छ।