वित्तीय साक्षरता २०८२/१०/१२ | काठमाडौं
सदस्य वित्तीय साक्षरता तथा उद्यमशीलता तालिम
सदस्यहरूलाई वित्तीय व्यवस्थापन, नियमित बचत, डिजिटल कारोबार र साना उद्यम प्रवर्द्धन सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको कार्यक्रम।
प्रत्येक कार्यक्रममा विस्तृत विवरण, दर्शक संख्या, प्रतिक्रिया र सामाजिक सञ्जाल साझेदारी उपलब्ध छ।
वित्तीय साक्षरतासदस्यहरूलाई वित्तीय व्यवस्थापन, नियमित बचत, डिजिटल कारोबार र साना उद्यम प्रवर्द्धन सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको कार्यक्रम।
साधारण सभावार्षिक प्रगति प्रतिवेदन, वित्तीय विवरण, लेखा सुपरिवेक्षण प्रतिवेदन र आगामी कार्ययोजना पारित गरिएको सभा।
किसान २आधुनिक खेती प्रणाली, बीउ बिजन व्यवस्थापन, सिंचाइ र सहकारी कृषि ऋण सदुपयोग सम्बन्धी अभिमुखीकरण।
क्षमता विकाससहकारी सफ्टवेयर, सदस्य सेवा, कर्जा अभिलेख, Phone Pay QR र संस्थागत सुशासन सम्बन्धी तालिम।
सदस्य सम्माननियमित बचत र समयमै ऋण साँवा-ब्याज भुक्तानी गरी योगदान पुर्याउने सदस्यहरूलाई सम्मान।
डिजिटल अभियानPhone Pay QR मार्फत शेयर, बचत र ऋण किस्ता भुक्तानी तथा सुरक्षित डिजिटल कारोबार सम्बन्धी अभियान।