कार्यक्रम आयोजना मिति: २०८२ माघ १२ गते
सदस्य वित्तीय साक्षरता तथा उद्यमशीलता तालिम

कार्यक्रमको संक्षिप्त विवरण
नेपाल टेलिकम परिवारका सदस्यहरूलाई वित्तीय व्यवस्थापन, नियमित बचतको महत्व, डिजिटल कारोबार र साना उद्यम प्रवर्द्धन सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्न दुई दिने तालिम आयोजना गरिएको हो।
मुख्य विषयहरू
- व्यक्तिगत तथा पारिवारिक वित्तीय योजना
- नियमित बचत र जिम्मेवार ऋण उपयोग
- Phone Pay QR मार्फत सुरक्षित भुक्तानी
- लघु उद्यम योजना र जोखिम व्यवस्थापन
प्रतिक्रिया तथा टिप्पणी
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
यस कार्यक्रममा पहिलो प्रतिक्रिया दिनुहोस्।