+977-01-4258901 | info@cooperative.com.np
Sun–Thu: 10:00 AM–5:30 PM | Fri: 10:00 AM–3:30 PM

FREQUENTLY ASKED QUESTIONS

जिज्ञासा र समाधान

ALL FREQUENTLY ASKED QUESTIONS

सहकारीमा सदस्य बनेपछि संस्थाको शेयरधनी तथा मालिक भइन्छ। बचतमा उच्च र प्रतिस्पर्धी ब्याज प्राप्त हुनुका साथै सुलभ व्याजदरमा व्यवसाय तथा घर/जग्गा कर्जा, Smart Mobile Banking, FonePay QR, दुर्घटना बीमा तथा विभिन्न कल्याणकारी सुविधाहरु पाइन्छ।

सदस्य बन्नका लागि नेपाली नागरिकताको प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो, स्थायी लेखा नम्बर (PAN) र इच्छाएको व्यक्तिको नागरिकता प्रतिलिपि तथा १ प्रति फोटो आवश्यक पर्छ।

वार्षिक लाभांश र बोनस, डिजिटल FonePay QR, मोवाईल बैंकिङ्ग, SMS alerts, रेमिट्यान्स भुक्तानी, घरदैलो बचत संकलन र आकस्मिक राहत कोष सुविधा।

हामीकहाँ घरदैलो दैनिक बचत, मासिक नियमित बचत, बाल बचत, नारी तथा गृहिणी बचत, जेष्ठ नागरिक बचत, मुद्धती निक्षेप (Fixed Deposit) र क्रमिक बचत योजनाहरु उपलब्ध छन्।

धितो सम्बन्धी प्रमाण (लालपुर्जा, कित्ताकाट, नक्सा, ब्लुप्रिन्ट, कर चुक्ता), ऋणी तथा जमानानीकर्ताको नागरिकता, आयश्रोत खुलेको प्रमाण र व्यावसायिक प्यान/दर्ता प्रमाणपत्र।

तपाईंले अनलाइन E-Banking/FonePay फाराम भरेपछि मोबाइलमा SMS/App Link प्राप्त हुनेछ। त्यसपछि एप डाउनलोड गरी पिन सेट गरेर प्रयोग गर्न सकिन्छ।

सक्कली नागरिकता र ८ वा १६ अंकको PIN/MTCN कोड लिएर संस्थाको काउन्टरमा उपस्थित भई तुरुन्तै रकम भुक्तानी लिन सकिन्छ।