स्थानीय समुदायका ५० जना महिलाहरुलाई २ दिने व्यावहारिक बचत, वित्तीय साक्षरता र डिजिटल मोबाइल बैंकिङ्ग प्रयोग सम्बन्धी तालिम प्रदान गरियो।
संस्थाको स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदानमा ६५ पिन्ट रगत संकलन हुनुका साथै १५० जना सदस्यहरुको नि:शुल्क आँखा परीक्षण गरियो।
संस्थाका ८०० भन्दा बढी शेयर सदस्यहरुको सहभागितामा १५ औं साधारण सभा सम्पन्न भयो। सभाले १५% लाभांश र बोनस प्रस्ताव पारित गर्यो।