धनसार SACCOS
मा स्वागत छ !!
धनसार बचत तथा ऋण सहकारी संस्था लि नेपाल टेलिकमका कर्मचारीहरुद्वारा प्रवर्द्धित र संचालित पेशागत सहकारी संस्था हो । यो संस्था सहकारी ऐन २०४८ अनुसार काठमाडौ जिल्ला सहकारी डिभिजन कार्यालयमा २०६५ सालमा विधिवत दर्ता भई सहकारीको मूल्य मान्यता र सिद्धान्त अनुरुप संचालन हुँदै आएको छ । शुरुमा नेपाल टेलिकममा कार्यरत ४३ जना कर्मचारी संस्थापक सदस्य रहि रु. 2,15,000 को पुजीबाट स्थापना भएको यो संस्था २०८० आषाढ मसान्त सम्म आइपुग्दा १५ बर्षको अवधिमा सदस्य संख्या १११० जना र शेयर पुजि रु. १ करोड ०९ लाख २० हजार पुगेको छ । यो अवस्थासम्म आइपुग्ने क्रममा नेपाल टेलिकममा विगतमा कृयाशिल कल्याणकारी कोष मार्फत एकत्रीत रहेको बचत तथा त्यसका सदस्यहरुको समेत ठूलो योगदान रहेको छ ।
Introduction About Dhansar SACCOS
सहकारी ऐन २०८ अन्तर्गत स्थापना भएको यस धनसार बचत तथा ऋण सहकारीको मुख्यालय बिजुलीबजार, काठमाडौंमा रहेको छ ।
Dhansar Bachat Tatha Rhin Sahakari Sanstha Ltd. is a professional cooperative promoted and operated by the employees of Nepal Telecom. Duly registered in 2065 B.S. at the Kathmandu District Cooperative Division Office under the Cooperative Act, 2048, it has been running ever since in accordance with the values and principles of the cooperative movement — coming to 1,110 members and Rs 1 Crore 09 Lakh 20 Thousand in share capital within 15 years, with a major contribution from the savings consolidated through the former Nepal Telecom welfare fund.
Read More"We focus on financial needs as well as member's welfare"
Saving (बचत)
हामीले हाम्रा सदस्यहरुको आवश्यकता तथा सहजताको लागि बचतका बिभिन्न योजनाहरु संचालन गरेका छौं ।
View Saving PlansInsurance (Upcoming)
यदि तपाईं जीवनमा सबै कुरा राम्ररी चल्छ भनी सुनिश्चित गर्न खोज्दै हुनुहुन्छ भने, हामीले तपाईंलाई त्यहाँ हाम्रो बीमा योजनाको साथ कभर गरेका छौं ।
Learn MoreUtility Payment (Upcoming)
हामी हाम्रा मूल्यवान सदस्यहरूलाई डिश होम रिचार्ज, मोबाइल ब्यालेन्स टप-अप, बिजुलीको बिल भुक्तानी आदि जस्ता उपयोगिता भुक्तानी सेवाहरू उपलब्ध गराउने योजनामा छौं ।
Learn Moreहाम्रा सेवाहरू
Our Services for Members

Loan (ऋण)
हामीले हाम्रा सदस्यहरुको आर्थिक तथा सामाजिक आवश्यकताको लागि बिभिन्न शिर्षकमा सदस्यहरुलाई ऋण लगानी गर्दै आएका छौं ।
View Loan ProgramsMobile Banking (Upcoming)
हामीले हाम्रा सदस्यहरूलाई उनीहरूको पहुँचमा सहजताको लागि समर्पित मोबाइल बैंकिङ एप उपलब्ध गराउने योजना बनाएका छौं ।
Learn MoreRemittance (Upcoming)
देश भित्र पैसा पठाउने र रेमिटेन्स सेवा पनि हाम्रो सेवाको एक भागको रूपमा प्रदान गरिएको छ — IME, Himal, Prabhu, Western Union र अन्य ।
Learn Moreहाम्रो नवीनतम समाचार र अद्यावधिक बारे जानकारी गर्नुहोस्
Checkout our latest news and updates.
Phone Pay Online Payment
We accept Phone Pay.
- Pay share capital, savings deposits and loan dues
- Scan the QR code displayed at our counter, Bijupathar
- Available 10:00 AM – 5:00 PM with our staff
के तपाईंलाई तपाईंको आर्थिक समस्याहरूको लागि परामर्श चाहिन्छ !
Need a consultation for your financial problems? Call or visit our office at Bijupathar, Kathmandu — every rupee, every question, answered with care.
