REGD. NO: १२६२/०६५
Checking…
Dynamic Cooperative Logo
2,28,01,700
Capital (NPR)
02656
Active Members
20,84,69,560
Loan (NPR)
19,17,89,772
Deposit (NPR)
25,42,04,727
Assets (NPR)
2065
Since (BS)
2065
Since (BS)
Welcome

WELCOME TO Dynamic

“आजको बचत भोलीको बाँच्ने आधार , हाम्रो आफ्नै इच्छा सुनौलो संसार ”

यस डाइनामिक युवा बचत तथा ऋण सहकारी संस्था लि .दर्ता हुनु अगाडी साबिक उग्रचण्डी नाला गा.बि.स वडा न ६ का तत्कालिन बिधार्थी साथि भाइहरुले डाइनामिक युवा कल्बको रुपमा स्थापना गरि सामाजिक कार्य मा स्वयंसेबक तथा बिबिध खेलकुद प्रतियोगिता संचालन गर्दागर्दै सोहि प्रेरणा ले उग्रचण्डीनाला ६ टुसाल ,चौतारामा कार्यालय स्थापना गरि वि .स.२०६५ साल चैत्र २० गते डीभिजन सहकारी कार्यलय काभ्रेपलान्चोकमा दर्ता भएको थियो ।

माधब सिग्देल
अध्यक्ष
About Us

दर्ता को क्रममा यस संस्था को कार्यक्षेत्र उग्रचण्डी टुकुचा नाला ,देबिटार रहेको थियो । संस्था को कार्यालय साबिक उग्रचण्डी नाला गा.बि स ६ टुसाल मा रहेको थियो । सानो पुजी मा संचालित रहेको यस सहकारी संस्था लाई गतिशील बनाइ अगाडि बढाउने सोचका साथ मिति २०६९ फागुन ११ गते को बिशेष साधारण सभा मार्फत नया संचालक समिति गठन गरि साबिक उग्रचण्डी नाला ५ ,हाल बनेपा न पा -४ , शेरा मा कार्यलय स्थापना गरि दैनिक कार्य संचालन भइरहेको छ ।

हाल शेयर सदस्य सख्या २५०० जना पुगिसकेको छ र वितिय सूचक हरु पनि सकारात्मक नै रहेको छन । संस्थाले हाल मजबुत ढङ्गबाट शेयर सदस्यहरुको आवस्यकताहरु (वितीय सेवा) लाई परिपूर्ति गर्दै आएको छ ।

Services

Our Financial Services

Comprehensive financial solutions crafted for your everyday and long-term needs.

बचतका प्रकारहरु

साधारण बचत, मासिक बचत, बाल बचत, खुत्रुके बचत, बिशेष बचत, दैनिक बचत, पेन्सन बचत, आवधिक बचत ।

Read More
कर्जाका प्रकारहरु

कृषि कर्जा सहित सदस्यहरुको आवश्यकता अनुरुप सहज र सरल कर्जा सेवाहरु ।

Read More
Savings

बचतका प्रकारहरु

साधारण बचत

दैनिक प्रयोगका लागि लचिलो बचत खाता ।

मासिक बचत

हरेक महिना नियमित बचत गर्ने सुविधा ।

बाल बचत

बालबालिकाको उज्ज्वल भविष्यका लागि ।

खुत्रुके बचत

साना तर निरन्तर बचत गर्ने अभ्यास ।

बिशेष बचत

विशेष अवसरहरूका लागि छुट्टै बचत खाता ।

दैनिक बचत

दैनिक आम्दानी भएकाहरूका लागि ।

पेन्सन बचत

सेवानिवृत्त जीवनलाई सुरक्षित बनाउन ।

आवधिक बचत

निश्चित अवधिसम्म बचत राखेर बढी प्रतिफल ।

Loans

कर्जाका प्रकारहरु

कृषि कर्जा

कृषि तथा पशुपालन व्यवसायलाई सहयोग गर्न सहज कर्जा ।

Read More
Notices

News & Announcements

No Notices To Display.
Photo Gallery

Moments From Dynamic

साधारण सभा

स्टेशनरी वितण कार्यक्रम

कार्यालय

सदस्यहरु

Office Hours

Checking…

Sunday – Thursday: 10:00 AM – 5:00 PM
Friday: 10:00 AM – 3:30 PM
Saturday: Closed

Visit Us

Office Location

Google Maps — Dynamic Yuwa Saving & Credit Co-operative Ltd.
बनेपा न पा -०४ शेरा, काभ्रेपलान्चोक

Get In Touch

Address
बनेपा न पा -०४ शेरा, काभ्रेपलान्चोक
Phone
+977-01-5424311 · +977-9762603577
Email
dynamicsaccos@gmail.com
Working Hours
Sun–Thu 10AM–5PM · Fri 10AM–3:30PM
Get Directions