कार्यक्रम तथा गतिविधिहरू (Programs & Events)

धनसार सहकारीका सामाजिक, वित्तीय साक्षरता तथा सदस्य सशक्तिकरण कार्यक्रमहरू

हाम्रा गतिविधिहरू

PROGRAMS & ACTIVITIES

कार्यक्रममा क्लिक गरेर पूरा विवरण हेर्नुहोस्।

वित्तीय साक्षरता तालिम वित्तीय साक्षरता
मिति: २०८२/१०/१२
१,२३४
सदस्य वित्तीय साक्षरता तथा उद्यमशीलता तालिम

नेपाल टेलिकम परिवारका सदस्यहरूलाई वित्तीय व्यवस्थापन, नियमित बचतको महत्व र साना उद्यम प्रवर्द्धन सम्बन्धी २ दिने अन्तरक्रियात्मक तालिम सम्पन्न।

सेयर गर्नुहोस्:
टिप्पणीहरू:
वार्षिक साधारण सभा साधारण सभा
मिति: २०८२/०८/०
२,४५६
१५ औं वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न

संस्थाका ८० भन्दा बढी शेयरधनी सदस्यहरूको उपस्थितिमा १५ औं वार्षिक साधारण सभा सम्पन्न। आ.व. को प्रगति प्रतिवेदन तथा लाभांश प्रस्ताव पारित।

सेयर गर्नुहोस्:
टिप्पणीहरू: १५
किसान २ कार्यक्रम किसान २
मिति: २०८२/०७/१५
१,६७८
किसान कार्यक्रम — आधुनिक कृषि प्रविधि अभिमुखीकरण

किसान २ कार्यक्रम मार्फत कृषक सदस्यहरूलाई आधुनिक कृषि प्रविधि, बीउ बिजन व्यवस्थापन र कृषि ऋण सदुपयोग सम्बन्धी जानकारी प्रदान।

सेयर गर्नुहोस्:
टिप्पणीहरू: १०
कर्मचारी क्षमता विकास क्षमता विकास
मिति: २०८२/०६/१०
१,३४५
कर्मचारी क्षमता विकास तथा ग्राहक सेवा तालिम

संस्थाका कर्मचारीहरूलाई सहकारी सफ्टवेयर, Phone Pay QR भुक्तानी व्यवस्थापन र सदस्य सेवामा उत्कृष्टता ल्याउने उद्देश्यले तालिम सम्पन्न।

सेयर गर्नुहोस्:
टिप्पणीहरू:
उत्कृष्ट सदस्य सम्मान सम्मान
मिति: २०८२/०५/२५
२,०८९
उत्कृष्ट बचतकर्ता तथा असल ऋणी सदस्य सम्मान कार्यक्रम

नियमित मासिक बचत गर्ने र समयमै ऋण सावाँ व्याज भुक्तानी गरी संस्थाको उन्नतिमा योगदान पुर्‍याउने २ जना सदस्यहरूलाई सम्मान-पत्र प्रदान।

सेयर गर्नुहोस्:
टिप्पणीहरू: १२
Phone Pay डिजिटल साक्षरता डिजिटल अभियान
मिति: २०८२/०४/१५
१,५६७
Phone Pay तथा डिजिटल वित्तीय साक्षरता अभियान

सदस्यहरूलाई नगदरहित कारोबार र Phone Pay QR मार्फत घरमै बसी बचत र ऋण किस्ता भुक्तानी गर्ने तरिका सम्बन्धी सचेतना अभियान संचालन।

सेयर गर्नुहोस्:
टिप्पणीहरू: